नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने

काठमाडौं । आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षवाट बहस सुरु हुनेछ । हिजाे मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् ।  साे बहसका लागि पुर्ब महान्याधिबक्ता देखी नेपाल बार एशाेसियनका बहालवाला अध्यक्ष देखी पुर्ब अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको सयम  अनुसार … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने